४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ हुँदै

हुन्डाई अटोमोवाइल्सले दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ योजना ल्याएको छ।

योजनाअन्तर्गत ग्राहकहरूले ५ लाखसम्मको नगद छुटका साथै स्क्र्याच कार्डमार्फत् थप १ लाख ५० हजारसम्मको नगद छुट पाउने भएका छन्। साथै ग्राहकहले गाडी खरिदमा १ वर्षसम्मको निःशुल्क बिमा पाउने भएका छन्।

यस्तै सबै हुन्डाई गाडीहरू ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुने बताउँदै कम्पनीले यो योजना यही ३० गते देखि सुरु भएको जनाएको छ। 

प्रकाशित: ३१ भाद्र २०७९ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App