१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

बुटवलमा ग्लोबल आइएमई बैंकको एटिएम

 ग्लोबल आइएमई बैंक देवीनगर शाखाले दोश्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ।  

उक्त एटिएम सेवाको उद्घाटन बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैकका लुम्बिनी प्रदेश प्रमुख रबि श्रेष्ठले संयुक्त रूपमा गरेका छन्।

अध्यक्ष क्षेत्रीले बुटवल उपमहानगरपालिकाकै सबैभन्दा ठूलो वडामा रहेको बैंकको एटिएमले सेवाग्राहीलाई धेरै सुविधा पुर्‍याउने बताए। नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २ सय ७३ पुगेको छ।

प्रकाशित: २२ भाद्र २०७९ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App