४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

फाइल तस्बिर

नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो।  

मूल्य बढेसँगै आज सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै  तेजाबी सुन पनि तोलामा ५ सयले बढेर ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।  

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: ९ भाद्र २०७९ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App