३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

कुमारी बैंक र बनेपा डेन्टल केयरबीच सम्झौता

कुमारी बैंक र बनेपा, काभ्रेपलाञ्चोकस्थित बनेपा डेन्टल केयर बीच बैंकका ग्राहकहरूलाई बनेपा डेन्टल केयरबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान सम्बन्धमा सम्झौता भएको छ।  

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले उक्त डेन्टल केयरबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्री, पेडोेडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २० प्रतिशत तथा अर्थोडोन्टिक्सर डेन्टल इम्प्लान्टमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको जनाएको छ।

प्रकाशित: २१ असार २०७९ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App