२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

उद्यमशीलता विकास कार्यक्रमको प्रमाणपत्र हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा अन्तर प्रेरणासँगको सहकार्यमा उद्यमशीलता विकास र  प्रवर्द्धनको उद्देश्यका साथ उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरेको छ।

उक्त कार्यक्रममा सहभागीहरूलाई बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले प्रमाणपत्र हस्तान्तरण गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले कार्यक्रम गर्नुको मुख्य उद्देश्य उद्यमीहरूलाई प्रोत्साहन गर्नु रहेको बताए।  

प्रकाशित: १८ जेष्ठ २०७९ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App