५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

आगामी एक वर्षमा ७१५ मेघावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

सरकारले आगामी एक वर्षमा ७१५ मेघावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताएको छ। निर्माणाधीन सबै जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी आगामी एक वर्षमा ७१५ मेघावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताएको हो।

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आज पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा यस्तो बताएका गरेका हुन्।

यस्तै विद्युत प्रसारण लाइन विस्तारका लागि ४३ अर्ब ९५ करोड विनियोजन गरेको छ भने उर्जा क्षेत्रको विकासका लागि ७५ अर्ब १० करोड विनियोजन भएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।

प्रकाशित: १५ जेष्ठ २०७९ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App