२ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने

आर्थिक वर्ष २०७९/०८०को बजेट

सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने भएको छ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताएका हुन्।

प्रकाशित: १५ जेष्ठ २०७९ १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App