२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सिराहाको मिर्चैयामा सानिमा बैंक

सानिमा बैंक लिमिटेडले सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। 

ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले उक्त शाखाको उद्घाटन गरेका छन्।

शाखा विस्तारसँगै उक्त क्षेत्रका नागरिकलाई सहज वित्तीय पहुँच सहयोग हुने बैंकको अपेक्षा छ। हाल बैंकले १ सय २५ कार्यालय र १ सय १४ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: १० चैत्र २०७८ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App