१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

दमकमा महिन्द्रा ट्र्याक्टर सोरुम र सर्भिस सेन्टर

अग्नि ग्रुपले दमकको क्याम्पस मोडमा महिन्द्रा ट्र्याक्टरको नयाँ सोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।  

आसपासका ग्राहकलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने उद्देश्यले उक्त सोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

सोरुममा महिन्द्राका युवराज २१५, जिवो २४५, २७५ एनबिपी, ५७५ एनएसटी, यवो र नोभो आदिको बिक्री तथा स्पेयर पार्टस उपलब्ध हुने बताइएको छ।

प्रकाशित: ८ चैत्र २०७८ ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App