१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

नेसनल लाइफ इन्स्योरेन्सकी अध्यक्षद्वारा शपथग्रहण

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेसनल लाइफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहलाई बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ अनुसार पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।

कम्पनीको हालै सम्पन्न ३३औं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समितिको पुनर्गठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत पुनर्निर्वाचित भएकी थिइन्।

प्रकाशित: ३ चैत्र २०७८ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App