१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको दरबारमार्ग शाखाले नक्साल काठमाडौंस्थित नन्दी माध्यमिक विद्यालयलाई खेलकुद सामग्री तथा पानी ट्यांकीका लागि ५० हजार रूपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ। 

उक्त सहयोगले विद्यालयमा अध्ययनरत बालबालिकालाई गुणस्तरीय शिक्षासँगसँगै शारीरिक तथा बौद्घिक विकासका लागि सहयोग पुग्ने बैंकको विश्वास छ।

प्रकाशित: १ चैत्र २०७८ ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App