१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

नेपाल बैंक लिमिटेडको ब्रान्डदूतमा महावीर पुन

नेपाल बैंक लिमिटेडले आफ्नो ब्रान्ड एम्बेसडरमा महावीर पुनलाई पुनः नियुक्त गरेको छ।

गत वर्ष नेपाल बैंकको ब्रान्ड एम्बेसडर नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँगको एक वर्षको सम्झौता अवधि सकिएपछि पुनः एक वर्ष थप गरिएको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र पुनले ब्रान्डदूत नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल हाल बैंकले २ सय १३ शाखा, १ सय ४८ वटा एटिएम र ४९ एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: २३ माघ २०७८ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App