काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरी साधनमा लागू भएको जोर–बिजोर प्राणली हटेको छ। शुक्रबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारीमा लागू भएको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।
शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।
प्रकाशित: १४ माघ २०७८ १४:३४ शुक्रबार