३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’

मुक्तिनाथ विकास बैंक लिमिटेडले निक्षेपकर्तालाई अत्यन्त लाभदायी बचत खाताहरूमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने,े मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ।

१० हजार रूपैयाँको न्यूनतम मौज्दातमै मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत खाता खोल्न सकिने बैंकले जनाएको छ। यस खातामा वार्षिक सर्वाधिक ७ं.३५ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी गरिने बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १२ माघ २०७८ ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App