६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एनआइसीको मोबाइल बैंकिङ एप निःशुल्क

एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एप, वेबसाइट, आइ–सर्भर तथा इन्टरनेट बैंकिङ एप एनसेलमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ। 

यस सुविधामार्फत बैंकका ग्राहकले एनसेलको डाटा प्रयोग गरी एनआइसी एसिया मोबाइल बैंकिङ एप, आइ–सर्भर, वेबसाइट तथा इन्टरनेट बैैंकिङसम्बन्धी सुविधा निःशुल्क प्रयोग गर्नसक्ने बैंकले जनाएको छ।

प्रकाशित: २१ पुस २०७८ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App