२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल रिपब्लिक मिडियाको सहकार्य

सम्झौतामा हस्ताक्षर गर्दै रेबान र नेपाल रिपब्लिक मिडियाका प्रतिनिधि। तस्बिरः नागरिक

पोखरा सडक महोत्सवमा नेपाल रिपब्लिक मिडिया र मेला आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) बीच सहकार्य हुने भएको छ। त्यसका लागि मिडिया र रेबानबीच सम्झौता भएको छ।

आन्तरिक पर्यटकले निकै रुचाएको महोत्सव भएकोले यसमा पोखरा क्षेत्रका मात्र नभई राजधानी, चितवन, बुटवल, पाल्पा, वीरगन्ज लगायतका सहरबाट पाहुना आउने गर्छन्। सीमावर्ती भारतीय सहरका पर्यटक पनि महोत्सवको छेको पारेर पोखरा घुम्न आउने गरेको महोत्सव संयोजक नरेश भट्टराईले बताए।

प्रकाशित: ११ पुस २०७८ ०५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App