७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

लक्ष्मी ग्रुपको ४८औं स्थापना दिवस

मिठाइ उत्पादनबाट व्यवसाय थालेको लक्ष्मी ग्रुपले आफ्नो ४८औं स्थापना दिवस मनाएको छ। हाल कम्पनीले कन्फेक्सनरी, डेरी, प्लास्टिक, अटोमोबाइल, इलेक्ट्रोनिक्स र स्टिलबाट व्यावसायिक सेवा दिँदै आएको जनाएको छ। 

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष गणेशबहादुर श्रेष्ठले लक्ष्मी गु्रपमा पाँचदेखि ४० बर्षयता काम गर्दै आएका कर्मचारीलाई सम्मान व्यक्त गरेका छन्। त्यस्तै, कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सहयोगसमेत वितरण गरेको छ।

प्रकाशित: ७ पुस २०७८ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App