६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल पेमेन्ट सोलुसन्स र लुम्बिनी विकास बैंक सम्झौता

नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै लुम्बिनी बिकास बैंक लिमिटेडसँग सहकार्य गरेको छ।

सोलुसन्सका तर्फबाट प्रताप श्रेष्ठ र सिमान श्रेष्ठ तथा बैंकका तर्फबाट उमेश रेग्मी र विशाल जोशीले सम्झौतामा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ७ पुस २०७८ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App