१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

कृषि बैंकको सञ्चालक समिति अध्यक्षमा केसी

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा रमेशकुमार केसी नियुक्त भएका छन्। केसी अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत थिए। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केसीलाई शपथग्रहण गराएका छन्।

प्रकाशित: ६ पुस २०७८ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App