४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिटिजन्सको शाखारहित सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोटको मदानपुरमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराउने बैंकको लक्ष्य छ।

प्रकाशित: ६ पुस २०७८ ०६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App