१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

अत्तरियामा टिभिएस सोरुम

शंकर गुप्रअन्तर्गत जगदम्बा मोटर्सले कैलालीको अत्तरियामा आफ्नो एक्सक्लुसिब थ्री एस (सेल्स, सर्भिस एन्ड स्पेयर्स) सोरुम उद्घाटन गरेको छ।

बागेश्वरी मल्टी मोटर्स नामक उक्त सोरुमको उद्घाटनसँगै १ सय २५ सिसी श्रेणीअन्तर्गतको टिभिएस रेडर पनि सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

अत्याधुनिक फिचर्स सुसज्जित टिभिएस रेडर सार्वजनिक कार्यक्रममा सप्तरंग ३ का गायक, हास्य कलाकार, मिडिया व्यक्तित्व, टिक–टक स्टारलगायतको उपस्थिति रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ पुस २०७८ ०५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App