७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

महिन्द्राको सव​–डिलर स्याङ्जा र बाग्लुङमा

नेपालका लागि महिन्द्रा फोरव्हिलरको एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले महिन्द्रा कम्पनीको सव​–डिलर तथा बतास ब्रदर्स प्रालिको डिलर ॐ नमः शिवाय सर्भिसिङ सेन्टर पुतलीबजार नगरपालिका–१ घुम्ती, स्याङ्जाको उद्घाटन गरिएको छ।

उक्त सर्भिसिङ सेन्टरको उद्घाटन प्रमुख अतिथि उघोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, अग्नि ग्रुप काठमाडौंका प्रतिनिधि तथा स्पेयर पाट्र्स हेडलगायतको उपस्थितिमा गरिएको हो।

त्यस्तै, श्रेष्ठ मोटो  पाट्र्सको उद्घाटन गलकोट​, बाग्लुङ नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर विकलगायतको उपस्थितिमा गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ मंसिर २०७८ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App