६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

अल्काद्वारा आइभिएफ सेवा विस्तार

जावलाखेलस्थित अल्का अस्पतालले थप सुविधासहित आइभिएफ सेवा विस्तार गरेको छ। अत्याधुनिक ल्याबसहित अस्पतालले आइभिएफ सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

सेवाग्राहीलाई सहज र सुलभ तरिकाबाट सेवा दिन उक्त सेवा सञ्चालनमा ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ। आइभिएफ सेवा अन्य अस्पतालको तुलनामा सुलभ दरमा दिइने समेत अस्पतालको प्रतिबद्धता छ। उक्त सेवा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म प्रदान गरिने छ।

प्रकाशित: ३ मंसिर २०७८ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App