१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एभरेस्ट बैंकको सन्देशमूलक भिडियो

दसैंलाई मध्यनजर गर्दै एभरेस्ट बैंकले भावनात्मक तथा चेतनामूलक सन्देशका साथ भिडियो सार्वजनिक छ।

दशैंमा भेटघाट, दक्षिणा, खानपिन गरेर रमाइलो गर्ने चलन छ। दसैंमा दक्षिणा दिन नयाँ नोट चाहिने भएकोले मानिसहरू बैंक गएर लाइन बसेर नयाँ नोट लिन्छन्। अहिलेको यस्तो परिस्थितिमा भीडभाडबाट टाढा रहन र डिजिटल बैंकिङ प्रयोग गरी सबै पिढीलाई स्मार्ट बन्ने सन्देश भिडियोमा रहेको बैंकले जनाएको छ।

प्रकाशित: २५ आश्विन २०७८ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App