३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

हुन्डाई गाडीको निःशुल्क चेकअप

नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई गाडीको लागि फ्री चेक अप क्याम्प ‘हुन्डाई हाइवे एसुरेन्स’ आयोजना गरेको छ।

यस अन्तर्गत कम्पनीले आफ्ना ग्राहकको लागि राजमार्गका विभिन्न स्थानमा हुन्डाई गाडीको फ्री चेक अप क्याम्प स्थापना गरेको छ। बडा दसैंमा हुन्डाई गाडीमा लामो दूरीको यात्रा गर्ने ग्राहकलाई लक्ष्य गरी आयोजित क्याम्पमा ग्राहकले हुन्डाई गाडी निःशुल्क चेक अप गराउन सक्नेछन्। 

चेक अपका क्रममा लुब्रिकेन्ट तथा कुलान्टको मात्रा कम भएको पाइए कम्पनीले निःशुल्क थप गरिदिने पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २५ आश्विन २०७८ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App