१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कामना सेवाको शाखा विस्तार

कामना सेवा विकास बैंकले ललितपुर महानगरपालिका वडा नम्बर १३, नख्खु दोबाटोमा शाखा विस्तार गरेको छ। यो बैंकको एक सय २५औं शाखा हो। बैंकका अध्यक्ष सुदिप आचार्यले भर्चुअल माध्यमद्वारा उक्त शाखाको उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ। 

हाल बैंकले एक सय २५ शाखा, एक विस्तारित काउन्टर तथा ६६ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: ७ असार २०७८ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App