२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

रेडमी नोट १०एस सार्वजनिक

साओमी नेपालले आफ्नो नोट १० सिरिजको पोर्टफोलियो विस्तार गर्दै नेपालमा रेडमी नोट १० एस लन्च गरेको छ। स्टनिङ क्यामेरा र स्याभेज पर्फर्मेन्स फिचर गर्दै सार्वजनिक फोन द्रुत गेमिङ र इम्प्रुभ्ड पर्फर्मेन्सको लागि शक्तिशाली मेडियाटेक हेलियो जी ९५ का साथ यो उपलब्ध रहेको कम्पनीले जनाएको छ।

रेडमी नोट १०एसमा ६४ एमपीको प्राइमरी क्यामेरा, ८ एमपीको अल्ट्रा–वाइड लेन्स, २ एक्स क्षमताको साथ २ एमपीको म्याक्राे क्यामेरा र २ एमपीको डेप्थ सेन्सरको फिचर रहेको बताइएको छ।

प्रकाशित: ७ असार २०७८ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App