७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

२२० केभी प्रसारण लाइनको सबस्टेसन बन्ने

सरकारले धरानमा २२० केभी कोसी करिडोर प्रसारण लाइनको सबस्टेसन बनाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले धरानमा उक्त सबस्टेसन निर्माण गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।  

सरकारको यो निर्णयले धरानलाई दीर्घकालीन रूपमा भोल्टेजको समस्या हल गर्ने अपेक्षा गरिएको छ । कोसी कोरिडोर प्रसारण लाइनको विवाद भएर काम अवरुद्ध भएपछि धरानलाई राहत दिने गरी सबस्टेसन बनाउने सहमति भएको थियो । 

प्रकाशित: २८ कार्तिक २०७७ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App