७ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता

ज्योति विकास बैंक लिमिटेडले आफ्नो १२औं वार्षिकोत्सवको अवसर पारेर महावीर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रसँग न्यानोनानी बेबीवार्मर सम्बन्धी परियोजनामा सहकार्यका निम्ति सम्झौता गरेको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टराई र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गरेका छन्। सम्झौता बमोजिम बैंकले १०वटा न्यानो नानी बेबीवार्मर बनाउनआवश्यक आठ लाख रुपैयाँ केन्द्रलाई प्रदान गर्ने  बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २७ श्रावण २०७७ ०४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App