२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

द चेनस्मोकर्स र १९७४ एडी एकसाथ टुबोर्ग ओपनमा

डेनिस बियर ब्रान्ड टुबोर्गले यस वर्षको लागिआफ्नो टुबोर्ग ओपन अभियानसुरु भएको घोषणा गरेको छ। यस वर्षको अभियानमाग्रामी अवार्ड विजयीकलाकार जोडी द चेनस्मोकर्सको साथमा सहकार्य गरी देशभरका संगीतप्रेमीलाई नयाँ संगीत पेसगरिने कम्पनीले जनाएको छ।

विश्वभरप्रचलितकलाकारमध्ये एक रहेका द चेनस्मोकर्स टुबोर्ग ओपनको साथमा नेपालको लोकप्रियफोल्क–रक ब्यान्ड १९७४ एडीसँग सांगीतिक सहकार्य गर्दै संगीतप्रेमीलाई यस अभियानतर्फ प्रोत्साहितगरिने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ श्रावण २०७७ ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App