coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बाल्ट्राको अटोमेटिक ह्याण्ड सेनिटाइज डिस्पेन्सर

बाल्ट्राले अटोमेटिक ह्याण्ड सेनिटाइज डिस्पेन्सर बजारमा ल्याएको छ । नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको यस ह्याण्ड सेनिटाइज डिस्पेन्सरको माध्यमबाट नछुईकन हात सेनिटाइज गर्न सकिने कम्पनीले जनाएको छ ।  

९ लिटर स्टोरेज क्षमता भएको यस ह्याण्ड सेनिटाइज डिस्पेन्सरमा तुरुन्त सेनिटाइज गर्न सकिने, छुन नपर्ने, शक्तिसाली स्पे्र जडान गरिएको छ भने अटोमेटिक ह्याण्ड सेनिटाइज डिस्पेन्सरलाई भित्तामा झुण्ड्याउन सकिनेछ ।  

कम्पनीका अनुसार ह्याण्ड सेनिटाइज डिस्पेन्सरमा १ वर्षको वारेन्टी रहेको छ भने बैंक, स्कूल, कलेज, अफिस, हस्पिटल, होटल, रेस्टुरेन्टहरुको लागि उपयुक्त हुनेछ ।

प्रकाशित: ३० असार २०७७ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App