२२ असार २०७७ सोमबार
अर्थ

सेयर बजारमा आज सकारात्मक सर्किट

हिजो नकारात्मक सर्किट

आजको सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ४८ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि  सर्किट ब्रेकर लागेर २० मिनेटका लागि कारोबार राेकिएकाे हाे । 

कारोबार सुरु भएको  १ घन्टाभित्रै ४ प्रतिशतलेले घटेमा वा बढेमा सर्किट ब्रेक लागेर २० मिनेट कारोबार रोक्ने गरिन्छ । तर, सोमबारको कारबाहीमा नकारात्मक सर्किट लागेको थियो ।

प्रकाशित: १६ असार २०७७ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App