५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

सिद्धार्थ इन्स्योरेन्सको १८ औं वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ इन्स्योरेन्सको १८ औं वार्षिक साधारण सभा सम्पन्न सम्पन्न भएको छ । सिद्धार्थले  २०७७  असार १३ गते १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष  रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत  गरेका थिए ।

आ.व. २०७५-७६ मा कम्पनीले  १ अर्ब ८६ करोड २१ लाख ६१ हजार बिमा शुल्क आर्जन गरेकोे छ  । सभाले आगामी ४ वर्षका लागि सर्वसाधारण सेयरधनीहरुको तर्फवाट  सुमित कुमार केडियालाई सञ्चालक पदमा र्निविरोध निर्वाचित गरेको छ ।

प्रकाशित: १४ असार २०७७ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App