राजनीति १६ माघ २०८२ ह्याट्रिकको दाउमा महासेठ, पहिलो जित निकाल्न जुट्दै महेन्द्र धनुषा–४ नेपाली कांग्रेस र नेकपा एमालेका प्रभावशाली नेताहरूको भिडन्त हुन लागेको क्षेत्र हो ।
राजनीति १६ माघ २०८२ सरकार नागरिकमैत्री छः गृहमन्त्री अर्याल गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार नागरिकमैत्री भएकाले नागरिकका समस्या समाधानका लागि सधैँ सहकार्य र समन्वय गर्ने बताएका छन् ।
समाज १६ माघ २०८२ विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२ भौगोलिक विकटता, गरिबी, बेरोजगारी, अशिक्षा जस्ता समस्यासँग जुधिरहेको यस क्षेत्र विकासको पर्खाइमा छ ।
खेल १६ माघ २०८२ सहलेशले दमकलाई हरायो उदयपुरको चौदण्डीगढी नगरपालिका ४ स्थित बसाहामा जारी ‘नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिता ०८२’को दोस्रो दिनको खेल सकहलेश युवा क्लब सिराहाले जितेको छ ।