५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

हिरोकोे पहिलो लक्की ड्र विजेता घोषणा

काठमाडौं – नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नयाँ वर्ष २०७६ को अवसरमा ल्याएको ‘हिरोडपति नयाँ वर्ष योजना’ अन्तर्गत लक्की ड्रमा कुपन नं ९ डब्लुजे२आर६ का हरिभक्त पजपुरियाले एक लाख नगद जितेका छन्।

यस योजना अन्तर्गत हिरोका मोटरसाइकल वा स्कुटर किन्ने ग्राहकले स्क्रयाचमा एक लाखसम्म डिस्काउन्ट पाउने कम्पनीले जनाएको छ। त्यस्तै, लक्की ड्रअन्तर्गत १५ दिनमा एकजनाले एक लाखसम्म क्यास पाउने जारी विज्ञप्तिमा उल्लेख छ। सजिलो हिरो योजनाअन्र्तगत हिरोका सबै मोटरसाइकल र स्कुटर किन्न्न उपत्यकाभित्र शून्य प्रतिशत डाउन पेमेन्ट र उपत्यकाबाहिर ५० प्रतिशत फाइनान्समा सुविधा उपलब्ध छ।

प्रकाशित: १३ वैशाख २०७६ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App