१४ असार २०८३ आइतबार
image/svg+xml
अर्थ

साओमीको एन्ड्रोइट टिएम गो स्मार्टफोन सार्वजनिक

काठमाडौं – साओमीले नेपालमा पहिलोपटक एन्ड्रोइट टिएम गो स्मार्टफोन ‘रिडमी गो’ सार्वजनिक गरेको छ।

अति उपयोगी सफ्टवेयर तथा दक्ष हार्डवेयर भएको रिडमी गो आठ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध गराएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। एन्ड्रोइन्ड टिएम गो कार्यक्रम गुगलले सन् २०१७ मा सुरु गरेको थियो। यसमा भएका एपहरु स्टोरेज कम खाने र डाटाको प्रयोग कम गर्ने हिसाबले निर्माण गरिएको छ।

 

प्रकाशित: १५ फाल्गुन २०७५ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App