११ असार २०८३ बिहीबार
image/svg+xml
अर्थ

इमाडोलमा रिलायन्स फाइनान्स

काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेडले ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। यो संस्थाको आठौं शाखा हो।

संस्थाका अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठले उक्त शाखा उद्घाटन गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उद्घाट कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ, सोही वडाका अध्यक्ष नन्दकुमार न्यौपाने लगायत उपस्थित थिए।

 

प्रकाशित: १५ फाल्गुन २०७५ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App