१९ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

आर्थिक वर्ष २०८२/८३को बजेट मन्त्रिपरिषदद्वारा स्वीकृत

आगामी आर्थिक वर्षका लागि बजेट स्वीकृत भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले तयार गरेको बैठक मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरेको छ ।

आर्थिक वर्ष २०८२/८३को बजेट आज साँझ पाँच बजे संसदमा अर्थमन्त्री पौडेलले प्रस्तुत गर्ने छन् ।

प्रकाशित: १५ जेष्ठ २०८२ १५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App