१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

कोशी प्रदेश लगानी सम्मेलन सुरू

कोशी प्रदेशको लगानी सम्मेलन सुरू भएको छ । विराटनगर स्थित विरेन्द्रसभा गृहमा कोशी प्रदेश लगानी सम्मेलन २०८२ सुरू भएको हो ।

लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । लगानी सम्मेलनमा सहभागी हुन रक्षा मन्त्री मानविर राई, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललगायत मञ्चमा उपस्थित भइसकेका छन् ।  

प्रकाशित: १८ वैशाख २०८२ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App