८ वैशाख २०८२ सोमबार
image/svg+xml
अर्थ

६५ वर्ष उमेर नाघेकालाई गभर्नर नबनाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले ६५ वर्ष उमेर नाघेकालाई नेपाल राष्ट्र बैंकको गभर्नर नबनाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। 

न्यायधिश नित्यानन्द पाण्डेयको एकल इजलासले ६५ बर्ष उमेर नाघेकालाई नेपाल राष्ट्र बैंकको गभर्नर नबनाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो।

इजलासले सोमबारका लागि अर्को पेसी तोक्दै छलफलका लागि डोकेको छ।

गर्भनर नियुक्तिमा उमेर हद हटाएर मापदण्डमा गरेको संशोधनविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका थिए। 

प्रकाशित: २ वैशाख २०८२ १७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App