नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर १ को खरिद दर १३७ रुपैयाँ ३७ पैसा र बिक्री दर १३७ रुपैयाँ ९७ पैसा कायम गरिएको छ।
युरोपियन युरो १ को खरिद दर १५६ रुपैयाँ २ पैसा र बिक्री दर १५६ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १७९ रुपैयाँ ७८ पैसा र बिक्री दर १८० रुपैयाँ ५७ पैसा, स्वीस फ्र्यांक १ को खरिद दर १६८ रुपैयाँ ३८ पैसा र बिक्री दर १६९ रुपैयाँ ११ पैसा निर्धारण भएको छ।
अष्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ७१ पैसा र बिक्री दर ८६ रुपैयाँ ९ पैसा, क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ८० पैसा र बिक्री दर ९९ रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर १ को खरिद दर १०४ रुपैयाँ ३ पैसा र बिक्री दर १०४ रुपैयाँ ४८ पैसा तोकिएको छ।
यस्तै, जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ८२ पैसा र बिक्री दर १८ रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल १ को खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा, कतारी रियाल १ को खरिद दर ३७ रुपैयाँ ६८ पैसा र बिक्री दर ३७ रुपैयाँ ८५ पैसा कायम छ।
थाई भाट १ को खरिद दर ४ रुपैयाँ १० पैसा र बिक्री दर ४ रुपैयाँ ११ पैसा, युएई दिराम १ को खरिद दर ३७ रुपैयाँ ४० पैसा र बिक्री दर ३७ रुपैयाँ ५६ पैसा, मलेसियन रिंगेट १ को खरिद दर ३१ रुपैयाँ ६ पैसा र बिक्री दर ३१ रुपैयाँ २० पैसा, दक्षिण कोरियाली वन १०० को खरिद दर ९ रुपैयाँ ६० पैसा र बिक्री दर ९ रुपैयाँ ६४ पैसा, स्विडिस क्रोनर १ को खरिद दर १४ रुपैयाँ र बिक्री दर १४ रुपैयाँ ६ पैसा, डेनिस क्रोनर १ को खरिद दर २० रुपैयाँ ८९ पैसा र बिक्री दर २० रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ।
हङकङ डलर १ को खरिद दर १७ रुपैयाँ ७१ पैसा र बिक्री दर १७ रुपैयाँ ७९ पैसा, कुवेती दिनार १ को खरिद दर ४४८ रुपैयाँ ६४ पैसा र बिक्री दर ४५० रुपैयाँ ६० पैसा, बहराइनी दिनार १ को खरिद दर ३६४ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६६ रुपैयाँ १ पैसा, ओमनी रियाल १ को खरिद दर ३५६ रुपैयाँ ८२ पैसा र बिक्री दर ३५८ रुपैयाँ ३८ पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्छ। अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ। रासस
प्रकाशित: ३१ चैत्र २०८१ ०६:१३ आइतबार





