१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

आज पनि घट्यो सुनको मूल्य

स्थानीय बजारमा सुनको मूल्यमा थप गिरावट देखिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तीन सय रुपैयाँ घटेर तोलामा एक लाख ६० हजार एक सयमा कारोबार हुँदैछ। आइतबार सुन प्रतितोला एक लाख ६० हजार चार सयमा कारोबार भएको थियो। 

त्यस्तै चाँदी पनि आज १५ रुपैयाँले घटेर तोलामा एक हजार पचासमा कारोबार हुँदैछ। आइतबार चाँदी एक हजार ८६५ मा कारोबार भएको थियो। 

प्रकाशित: १४ माघ २०८१ १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App