२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

शहरी विकास मन्त्रालय अन्तर्गतका आयोजनाहरुमा झन्डै ३ अर्बको क्षति

गत असोज ११ र १२ गते आएको बाढीले शहरी विकास मन्त्रालय अन्तर्गतका आयोजनाहरुमा झन्डै ३ अर्ब बराबरको क्षति भएको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार बाढीले मन्त्रालय अन्तर्गतका आयोजनाहरुमा २ अर्ब ८८ करोड ३४ लाखको क्षती पुर्याएको हो।

मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता विनु बज्राचार्य का अनुसार क्षति पुगेका आयोजना सञ्चालन र पूरा गर्नमा ढिलाई हुने भएको छ।

प्रकाशित: २३ आश्विन २०८१ १३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App