१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

समृद्धि फाइनान्स औरही शाखाको वार्षिकोत्सव

समृद्धि फाइनान्स कम्पनीको औरही शाखा कार्यालयले पहिलो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ।

शाखाले आगामी दिनमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरीय कर्जा लागानीमा ध्यान दिँदै अगाडि बढ्ने र बैंकिङ सेवालाई थप सशक्त बनाउन स्थानीय जनचाहनालाई प्राथमिकता राख्ने कार्ययोजना रहेको जनाएको छ। फाइनान्सले हाल तेह्रवटा शाखामार्फत नगद कारोबार गरिरहेको छ।

प्रकाशित: ९ असार २०८१ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App