९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

एनसेलको बोर्डर रोमिङ प्याक

विभिन्न प्रयोजनका लागि भारत, चीन र बंगलादेश जाने ग्राहकको आवश्यकता विचार गरी एनसेलले बोर्डर रोमिङ प्याक ल्याएको छ। प्याकले ग्राहकलाई ती गन्तव्यहरूको भ्रमणमा जाँदा सुलभ दरमा सहजै सम्पर्कमा रही रहन मदत गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्याक लिएपछि ग्राहकले डेटा प्रयोगपछि सम्पर्कमा रहनका लागि तत्कालै ५०० एमबी बोनस डेटा प्राप्त गर्छन्। साथै ग्राहकले सो प्याक करसहित सय रूपैयाँमा लिएर तीन दिनका लागि बोनस डेटा र रोमिङ सेवाको फाइदा लिन सक्छन्।

प्रकाशित: १७ वैशाख २०८१ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App