२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

करेन्ट ओरियन्टल नुडल्सको फ्री टेस्टिङ

करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरियन्टल स्वादको चाउचाउको फेरि फ्री टेस्टिङ गर्न थालिएको छ। भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध चाउचाउ नेपालकै पहिलो ओरिएन्टल स्वादको चाउचाउ भएको कम्पनीले  जनाएको छ।

कम्पनीका अनुसार हालको लागि सम्पूर्ण भाटभटेनी स्टोर्समा उपलब्ध यो चाउचाउको बजार मूल्य प्रतिप्याकको ६० रूपैयाँ र फेमिली प्याकको ३०० रूपैयाँ रहेको छ। उपत्यकाभित्र रहेका भाटभटेनीमा करेन्ट ओरियन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ आजदेखि १० दिनसम्म चल्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ३ फाल्गुन २०८० ०६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App