२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनसेल फोर जीः सुदूरपश्चिम र लुम्बिनीमा थप सुधार

एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीय स्तर र क्षेत्रमा आफ्नो फोरजी सेवा थप सुधार गरेको छ। यससँगै यी प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकले अब सुधारिएको फोरजी सेवामा पहुँच पाएको कम्पनीले बताएको छ।

आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोड ब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धताबमोजिम एनसेलले यी स्थानहरूलाई लक्षित गरी फोरजी सेवामा थप सुधार गरेकाे हो। देशका अन्य स्थानहरूमा पनि सेवाको अवस्था हेरि आवश्यक लगानी गरेर विस्तारित फोरजी सेवालाई थप सुधार गर्ने योजना रहेको कम्पनीले बताएको छ।

प्रकाशित: १९ माघ २०८० ०८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App