१३ असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

हाइफ्युचरका नयाँ उपकरण सार्वजनिक

हाइफ्युचरले नयाँ लाइनअप सार्वजनिक गरेको छ। कम्पनीले स्टाइलिस डिजाइनको साथ अत्याधुनिक प्रविधको संयोजन गर्ने सात नयाँ उपकरणहरू सार्वजनिक गरेको हो।

कम्पनीले हाइफ्युचर एपेक्स स्मार्टवाच, हाइफ्युचर अल्ट्रा थ्री स्मार्टवाच, हाइफ्युचर एल्टस ब्लुटुथ स्पिकर, हाइफ्युचर म्युजिक बक्स ब्लुटुथ स्पिकर, हाइफ्युचर फ्युचर टुर प्रो हेडफोन, हाइफ्युचर फ्युजन इयरबड्स, हाइफ्युचर याच इयरबड्स मूल्यसहित सार्वजनिक गरेको छ।

प्रकाशित: २ माघ २०८० ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App