५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

डाबर नेपालद्वारा आर्थिक सहयोग प्रदान

डाबर नेपालले ‘बर्न इन्जुरीज रोकथाम र उपचारका लागि राष्ट्रिय कार्यक्रम’ लाई समर्थन गर्ने संस्था इजी हेल्थकेयर फाउन्डेसनसँग साझेदारी गरेको छ।

डाबर नेपालले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत हेल्थ केयर फाउन्डेसनलाई २५ लाख रूपैयाँ उपलब्ध गराएको छ।

दुई संस्थाबीच भएको रणनीतिक साझेदारीले सामाजिक कल्याणको लागि साझा समर्पणलाई जोड दिने र स्वास्थ्य केन्द्रित पहलहरूको प्रभावलाई बढाउने विश्वास कम्पनीले लिएको छ।

प्रकाशित: ६ पुस २०८० ०१:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App