१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्‌बाट प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्री ओली आगामी मंसिर १७ गतेदेखि चीनको भ्रमणमा जाँदैछन् ।

उनको भ्रमणको तयारी पूरा गर्नका लागि बिहीबार मात्रै परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा चीन गएकी छन् ।

प्रकाशित: १३ मंसिर २०८१ १९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App